समाचार अपडेट
 
भारतीय राजदूत बालुवाटारमा व्यस्त
 
काठमाडौं । जेठ १४ अघि सिधै प्रचण्ड भेट्न पुगेका जयन्तप्रसादले मंगलबार बालुवाटारमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग एक्लाएक्लै वार्ता गरेका छन् । स्रोतका अनुसार यसअघि वरिष्ठ उपाध्यक्ष मोहन वैद्यसँग भएको कुराकानीको विफ्रिङ गर्ने प्रचण्डले बालुवाटार प्रवेश गरे । यसैबीच २२ दलले राष्ट्रपतिसँग भेटघाट गरेका छन् ।
प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान